काठमाडौँ । गत कात्तिक १६ गतेमा गुल्मीको चन्द्रकोटमा एक महिला र दुई बालिकासहित तीन जनाको भएको विभत्स हत्याको रहस्य पर्दाफास भएको छ । स्रोतले जनाए अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्वन्धकै कारण महिला र उनका दुई छोरीहरुको ज्यान गएको खुलेको छ । हत्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३...

