• भोजपुरमा प्रहरीले १८ करोड बढीको गाँजा फडानी गरे

    भोजपुर। अवैध लागु औषध गाँजा फडानीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तिव्रता दिएको छ । प्रहरीले हालसम्म २ सय २ रोपनीमा लगाएको १८ करोड बढीको गाँजा नष्ट गरेको छ । प्रहरीले आफै उम्रेको तथा व्यवसायीक खेति गरेको गाँजा नष्ट गर्ने अभियान चलाएको हो । विषेश गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाको ...