• भोजपुरका दीपेन्द्र राई लोक स्टार रियालिटी शोको टप ८ मा, यसरी भोट गरौ…

    काठमाडौं । एपिवान टेभिजिनमा सञ्चालन भईरहेको चर्चित रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’ मा दिपेन्द्र राईले भोट गरेर जिताउनका लागि अपिल गरेका छन् । प्रत्येक बिहिबार र शुक्रबार सञ्चालन हुने रियालिटी सोमा राई ८ औं स्थानका लागि प्रतिस्पर्धामा छन् । नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद...