अन्र्तराष्ट्रिय विश्व दृष्टि दिवस २०१८ को अवसरमा प्रभातफेरी (फोटोफिचर)

  सिलिचुङ सम्वाददाता

भोजपुर । अन्र्तराष्ट्रिय विश्व दृष्टि दिवस २०१८ को अवसरमा बिहिबार नेपाल नेत्र ज्योती संघ आँखा उपचार केन्द्र भोजपुरले प्रभातफेरी निकालेको छ । ‘आँखा सेवा सबैको लागि’ भन्ने मुल नाराका दिवसका अवसरमा भोजपुर सदरमुकामको जिरोप्वाईन्टदेखी चारभञ्ज्याङसम्म शान्तिपूर्ण ¥याली निकालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार