प्रहरीको गोलीबाट विप्लव समूहका सर्लाही इञ्चार्जको मृत्यु

 

नेपाल प्रहरीको गोली लागि सरकारले प्रतिबन्ध गरेको नेकपा नेत्र विक्रम चन्द समूहका सर्लाही इञ्चार्जको मृत्यु भएको छ । लालबन्दीमा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको प्रहरीले जनायो । प्रवक्ता विश्वराज पोखरेलले विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताए ।

पौडेल सर्लाही जिल्ला इन्चार्ज थिए । प्रहरीका अनुसार पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको छ । अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार