भोजपुर कोरोना फ्रि जिल्ला

भोजपुर । प्रदेश नं १ मध्येको पहाडी जिल्लाहरु मध्ये शुरुवातीको समयमा कोरोना भाइरसको संक्रमण देखिएको भोजपुरमा कोरोना संक्रमण फ्रि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोजपुरमा हालको समयमा कोरोना भाइरस नभएको जिल्लामा पुष्टि गरेको छ । मन्त्रालयले सार्वजानिक गरे अनुसार भोजपुरसंगै सोलुखम्बु, हुम्ला र तेह्रथुम जिल्लालाई कोरोना भाइरस फ्रि जिल्लाको रुपमा घोषणा गरेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण दर घटेसंगै ४ जिल्लामा कोरोना नदेखिएको मन्त्रालय जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार