
रुसको सैन्य आक्रमणका कारण ४० जना युक्रेनी सैनिकको ज्यान गएको छ । बिहीबार युक्रेनको राष्ट्रपति कार्यालयले ४० बढी युक्रेनी सैनिको मृत्यु भएको बताएको हो । तर स्वतन्त्र रूपमा त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।
अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १९ जना अझै हराइरहेको बीबीसीले उल्लेख गरेको छ ।








