भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसको अग्रता

भोजपुर । जिल्ला सदरमुकाममा रहेको भोजपुर नगरपालिकामा पनि मतगणना जारी रहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार मेयरमा गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसका कैलाशकुमार आलेको अग्रता रहेको छ ।

 

गठबन्धनका उम्मेदवार कैलाकुमार आलेलाई एमालेका उम्मेदवार भरत तामाङले पछाईरहेको छ । जसअनुसार भोजपुर नगरपालिका वडा नं १ गणना गर्दा गठबन्धनका उम्मेदवार कैलाशकुमार आलेको १ सय ३५ र एमालेको भरत तामाङको १ सय ३५ रहेको छ ।

 

उपमेयरमा पनि गठबन्धनले अग्रता हासिल गरेका छन । गठबन्धनका उम्मेदवार नेकपा एसका ममिता राईको १ सय ४५ र एमालेको निर्मला शेर्पाको १ सय ३ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार