प्रचण्डको ब्रिफिङ- कांग्रेसको विकल्प खोज्न हुन्न, गठबन्धनभित्रै समाजवादी उपकेन्द्र बन्न सक्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल वा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेसको विकल्प नखोजिने प्रष्ट पारेका छन् ।

 

बिहीबार आयोजित स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न आवश्यक नरहेको बताएका हुन् ।

 

उनले कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउँन सकिनेबारे छलफल भइरहेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार