छैठौं स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेस सम्पन्न

 

 

काठमाडौं । छैठौं स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेस शनिबार सम्पन्न भएको छ । अल्ट्रा म्याराथुन धावक मिfsu jersey purdy jersey penn state jersey penn state jersey custom ohio state jersey penn state jersey oregon football jerseys justin jefferson lsu jersey kansas state football uniforms penn state jersey deuce vaughn jersey aiyuk jersey fsu jersey custom ohio state jersey fsu jersey रा राईको ‘मिरा राई इनिसिएटिभ’ ले स्वयम्भू स्तुपादेखि बौद्ध स्तुपासम्मको ५४ किमि र मुड्खुदेखि बौद्ध स्तुपासम्म ३५ किमि गरी दुई विधामा दौड सम्पन्न गरेको हो ।

५४ किमिमा पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ खोटाङकी प्रिया राई विlånga jeanskjolar bolsos vuitton миглопластика косъм по косъм selected frakke brun ισοθερμικο μπλουζακι stok mochila anekke arizona écharpe en tricot pour bébé اساور مونت بلانك الاصليه cazadora estilo motero hombre κρεβατια μονα με αποθηκευτικο χωρο και στρωμα kurtka tommy hilfiger czarna damska cazadora estilo motero hombre écharpe en tricot pour bébé rasoio anti irritazione casquette femme von dutch जयी भए । उनीहरुले क्रमशः ४ घण्टा ५० मिनेट १७ सेकेन्ड र ५ घण्टा ५१ मिनेट ५१ सेकेन्डमा ५४ किमि दुरी पार गरेका थिए । वियजी भएसंगै उनीहरुले जनही नगद ५० हजार सहित च्याम्पियन ट्रफी हात पारेका छन् ।

५४ किमिमा पुरुष तर्फ सोलुखुम्बुका प्रशन राई दोस्रो, सोलुखुम्बुकै लोकेन्द्र राई तेflorida jersey deuce vaughn jersey custom ohio state jersey aiyuk jersey justin jefferson lsu jersey keyvone lee jersey college football jerseys penn state jersey penn state jersey deuce vaughn jersey fsu jersey purdy jersey purdy jersey fsu jersey oregon football jerseys स्रो, काठमाडौंका जिवन लामा चौथो र अर्का गोपाल तामाङ पाँचौं भए । प्रशनले ५ घण्टा २० मिनेट ५० सेकेन्डमा, लोकेन्द्रले ५ घण्टा २० मिनेट ५४ सेकेन्डमा, जिवनले ५ घण्टा ३० मिनेटमा, गोपालले ५ घण्टा ३३ मिनेटमा दौड पार गरेका थिए ।

५४ किमि महिलातर्फ ओखलढुंगाकी छ्योकी शेर्पा दोस्रो, भोजपुरकी अनिता राई तेस्रो, संखुवासभाकी सिर्जना राई चौथो र बेलायतकी स्टाइनले पाँचौ स्थान हासिल गरे । छ्योकीले ६ घण्टा १९ मिनेट ३४ सेकेन्डमा, अनिताले ६ घण्टा ५७ मिनेट १४ सेकेन्डमा, सिर्जनाले ७ घण्टा ५० मिनेटमा र स्टाइनले ८ घण्टा ४८ मिनेटमा दौड पार गरेका थिए । ५४ किमिमा महिला र पुरुष तर्फका दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार पाए ।

३५ किमि पुरुषतर्फ पनि ताप्लेजुङककै सनाम शेर्पाले विजयी हात पारे । उनले २ घण्टा ४६ मिनेटमा सो दुरी पार गर्दै विजयी भएका थिए । भोजपुरका उमेश राईले २ घण्टा ४८ मिनेटमा, गोरखाका अशोक बरामले २ घण्टा ५३ मिनेटमा र लाक्पा तामाङले २ घण्टा ५९ मिनेटमा दौड पार गर्दै क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरे ।

३५ किमि महिलातर्फ प्युठानकी हुमी बुढा मगरले ३ घण्टा ४९ मिनेट ४२ सेकेन्डमा दौड पार गर्दै पहिलो स्थान ओगटिन् । उनी भन्दा एक सेकेन्डले पछि परेकी ओखलढुंगाकी पदमकुमारी सुनुवारले दोस्रो स्थानमै चित्त बुझाउनुप¥यो । उनले ३ घण्टा ४९ मिनेट ४३ सेकेन्डमा दौड पार गरेकी थिइन् । भोजपुरकी जुलिन राईले ४ घण्टा ४६ मिनेट ३० सेकेन्डमा र अर्की मञ्जु सुनुवारले ५ घण्टा २२ मिनेट २ सेकेन्डमा दौड पार गर्दै तेस्रो र चौथो भए ।

३५ किमि तर्फका विजेता सनाम र हुमीले जनही नगद २० हजार सहित च्याम्पियन ट्रफीले पुरस्कृत भएका छन् । ३५ किमिमा दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सम्पूर्ण रेस पूरा गर्नेलाई पदक र प्रमाणपत्र प्रदान गरिएको छ । धावकहरुले दौड पार गरेको यकिन समय मापन गर्न चिप्स प्रविधि प्रयोग गरिएको थियो । काठमाडौंमा सम्पन्न स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेसमा १५ देशका दुई सय बढि धावकले भाग लिएका थिए ।

भौगोलिक विविधताले धनी नेपालमा म्याराथुन दौडको सम्भावनालाई प्रवद्र्धन गर्न, धावकहरुलाई दौडको ‘प्लाटफर्म’ प्रदान गर्न, नया“ पुस्तालाई उत्प्रेरित गर्न साथै विदेशीहरुलाई नेपालमा आयोजित दौड प्रतियोगितामा आकर्षण गर्नका लागि स्तुपा टु स्तुपा अन्तर्राष्ट्रिय ट्रेल रेस काठमाडौंमा आयोजना गर्दै आएको ‘मिरा राई इनिसिएटिभ’ की अध्यक्ष मिरा राईले बताएकी छिन् ।

‘मिरा राई इनिसिएटिभ’ले नयाँ पुस्ताका महिला र पुरुष धावकलाई दौडका लागि हौसला प्रदान गर्ने, तालिम तथा अन्य अवसरहरुका लागि सहायता प्रदान गर्ने गर्दै आएको छ । महिलाहरुलाई भने सन् २०१८ देखि आवासिय तालिम प्रदान गर्दै आएको छ ।

धावक मिरा राईले इनिसिएटिभ मार्फत नै सन् २०१८ देखि आफ्नो गृह जिल्लामा समेत ५० किमिको भोजपुर ट्रेल रेसको सुरुवात गरेकी थिइन् । केही बर्षयता स्थानीय तहले नै आयोजना गर्दै आएको छ । देशभरीका विभिन्न ट्रेल रेसहरुमा इनिसिएटिभले समन्वय गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार