माओवादी केन्द्रीय बैठक प्रदेश इञ्चार्ज र अध्यक्षको रिपोर्टिङ : पार्टीकाे अवस्था कमजोर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएकोbrandon aiyuk jersey justin jefferson lsu jersey miami hurricanes jersey oregon football jerseys johnny manziel jersey brock purdy jersey oregon football jerseys deion sanders jersey justin jefferson lsu jersey custom ohio state jersey fsu jersey oregon football jerseys fsu jersey brock purdy jersey aiyuk jersey केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन्।

 

बैठकमा प्रदेशका इञ्चार्ज र अध्यक्षहरुले आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा जानकारी गराएpurdy jersey purdy jersey oregon football jerseys purdy jersey penn state jersey keyvone lee jersey kansas state football uniforms johnny manziel jersey penn state jersey penn state jersey brandon aiyuk jersey custom ohio state jersey johnny manziel jersey oregon football jerseys brandon aiyuk jersey पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

 

बैठकमा कोशी प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल र अध्यक्ष हर्कबहादुर नेम्वाङ, मधेस प्रदेशका इञ्चार्ज लिलामणि पोखरेल, बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्मा र अध्यक्ष सरल सहयात्री पौडेल, गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल र अध्यक्ष गायत्री गुरुङले ‘जनतासँग माओवादी विशेष अभियान’ का सन्दर्भमा ‘रिपोर्टिङ’ गरेका थिए।

 

यसैगरी कर्णाली प्रदेशका इञ्चार्ज मातृकाप्रसाद यादव, उपत्यका विशेष प्रदेशका इञ्चार्ज वर्षमान पुन, सम्पर्क समन्वय rosenthal landscape pouf porta scarpe birkenstock gizeh blau gold zwei bauchtaschen Switzerland balenciaga sinners hoodie best jordans ua old skool womens air jordans миглопластика косъм по косъм věšák na klíče domeček mi box s update bauchtasche eastpak yeezy shoes for sale blow up two person kayak sac petite mendigote समितिका इञ्चार्ज गिरिराजमणि पोखरेल प्रवास समितिका इञ्चार्ज सुरेन्द्र कार्कीले अभियानको बारेमा बैठकलाई जानकारी गराएका थिए।

 

बैठकमा लेखा आयोगका संयोजक पेशल खतिवडा, अनुशासन आयोगका अध्यक्ष टंक राईले पनि आफ्नो धारणा राखेका थिए। रिपोर्टिङका क्रममा उनीहरुले अभियानले पार्टी र जनताबीचको सम्बन्ध विस्तार भएको, पार्टीमा पुनः जीवन प्राप्त भएको बताएका थिए। पार्टी कमजोर अवस्थामा रहेका प्रदेश र जिल्लामा निरन्तररुपमा अभियान चलाउनुपर्ने उनीहरुको कथन थियो।

 

प्रदेशका इञ्चार्जको रिपोर्टिङ सकिएकाले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो धारणा प्रस्तुत गर्नेछन्। बैठकमा ‘जनतासँग माओवादी विशेष अभियान’ मा प्राप्त सुझावका बारेमा रिपोर्टिङ गर्ने क्रम सुरु भएको र बैठक पुनः सोमबार पनि बस्ने सचिव साहले जानकारी दिए।

 

बैठकमा समसामयिक राजनीतिक विषय बाहेक पार्टीको काम र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ।

 

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनःनिर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो।

 

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो।

 

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ। विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। उक्त समितिले प्रस्ताव गरेको विधानमा माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार