फेसबुकमा बालेन : भ्रम फैलाउँदै, आक्रोशको बीउ रोप्दै

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सार्वजनिक छलफल, सवाल–जवाफ गर्दैनन् । उनी सामाजिक सञ्जालमा लेख्छन् ।मेयर निर्वाचित भएयता उनले नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् भने पत्रकार सम्मेलन पनि गरेका छैनन् ।

उनी प्रश्न र छलफलबाट टाढै रहन्छन् । फेसबुकमा भने उनी सक्रिय हुन्छन् । मेयर निर्वाचित भएदेखि लेखेका आफ्ना स्टाटसका कारण पनि चर्चामा आइरहन्छन् ।

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएयताका बालेनका फेसबुक पोष्टहरू हेर्ने हो भने पदीय मर्यादाअनुरुप पाइँदैन । गीत, कविता, व्य क्तिगत तस्बिर र महानगरका सूचनाबाहेक राजनीतिक विषयमा गरेका अधिकांश पोष्ट भने भ्रामक र हिंसा भड्काउने खालका छन् ।

अदालत, सरकार, प्रशासनलगायत राज्यका मूल संरचनाबाट आममानिसको विश्वास कम गर्नेगरी भ्रामक दाबी गरेर उनले कयौँ स्टाटस लेखेका छन् । स्थानीय सरकारको नेतृत्वकर्ता मेयर बालेन फेसबुक स्टाटसकै कारण दुईपटक अदालतको मानहानि खेपिसकेका छन् । फेसबुक स्टाटसमार्फत् देशको सार्वभौमसत्ताका विषयमा भ्रामक प्रचार र दाबी समेत गरेका छन् ।

२०७९ जेठ १२ (२६ मे २०२२) मा मेयर निर्वाचित भएका बालेन कहिले सिंहदरबार जलाइदिने धम्की दिन्छन् त कहिले संघ सरकारलाई ‘भिड्न आइजो’ भनेर चुनौती दिन्छन् ।

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सार्वजनिक छलफल, सवाल–जवाफ गर्दैनन् । उनी सामाजिक सञ्जालमा लेख्छन् ।

मेयर निर्वाचित भएयता उनले नेपाली सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् भने पत्रकार सम्मेलन पनि गरेका छैनन् । उनी प्रश्न र छलफलबाट टाढै रहन्छन् । फेसबुकमा भने उनी सक्रिय हुन्छन् । मेयर निर्वाचित भएदेखि लेखेका आफ्ना स्टाटसका कारण पनि चर्चामा आइरहन्छन् ।

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएयताका बालेनका फेसबुक पोष्टहरू हेर्ने हो भने पदीय मर्यादाअनुरुप पाइँदैन । गीत, कविता, व्यक्तिगत तस्बिर र महानगरका सूचनाबाहेक राजनीतिक विषयमा गरेका अधिकांश पोष्ट भने भ्रामक र हिंसा भड्काउने खालका छन् ।

स्थानीय सरकारको नेतृत्व गरिरहेका उनी कहिले अदालत र कानुन मान्दिनँ भनी कानुनी राजको उपहास गर्छन् । उनी कानुनलाई ठाडै चुनौती दिन्छन् ।

हामीले यो सामग्रीमा सन् २०२२ को मे महिनादेखि सन् २०२४ को नोभेम्बर १५ सम्म उनले लेखेका यस्ता १९ वटा स्टाटसका आधारमा तयार पारेका छौँ । उनले सार्वजनिक गरेका धारणा कति मित्थ्या छन् भन्ने पनि यहाँ उल्लेख गरेका छौँ ।

सन् २०२४ नोभेम्बर ३
जुध्न आऊ !
प्रहरीले फोहोर बोक्ने महानगरको गाडीका चालक समातेपछि २० मे २०२४ मा फेसबुकमा ‘को को जध्न आउने हो, आए हुन्छ कसैलाई बाँकी छाड्दिन’ भनेर चुनौती दिए ।

उनले लेखेका छन्, “भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म स–सम्मान चालकहरू रिहा हुँदैनन् सिंहदरबारलगायत सबै पार्टी कार्यालय तथा नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाँडिदैन !”

‘देश बेच्न खोजेको’ 
१५ नोभेम्बरमा मेयर बालेनले आफ्नो आधिकारिक फेसबुकमा एउटा लामो पोष्ट गरे । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा उच्च अदालत पाटनले खुला प्रतिस्पर्धा गर्न पाउने बाटो खोलिदिएको सन्दर्भमा लेखिएको उनको स्टाटसमा ‘देश बेच्ने’ सन्दर्भ छ ।

उनले लेखेका छन्, “१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होइन । नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार