भोजपुर क्याम्पसको प्रमुखमा डा. पर्वतकुमार राई

भोजपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर पर्वतकुमार राई नियक्त भएका छन । लामो समयसम्म प्राध्यापन पेशामा संलग्न राई भोजपुर क्याम्पसमा राजनीतिशास्त्रका सह–प्राध्यापक हुन ।

 

उहाँले २०५५ सालमा शिक्षण सहायकको रूपमा आफ्नो सेवा प्रारम्भ गरेका थिए । २०६४ सालमा पनि राई क्याम्पस प्रमुख बनेका थिए ।
त्रिभुवन विश्वविद्यालयले योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने ‘मेरीट्रोक्रेसी’ प्रणालीको अन्तर्गत राई नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार