राजा राजकुमारी मध्यरात नेपालमा

इन्डियन – अमेरिकन र्‍यापर ‘द राजा राजकुमारी’ ले काठमाडौँको क्लब फरेनहाइटमा शुक्रबार साँझ प्रस्तुति दिएकी छन्।

 

मध्यरातमा सेतो पहिरनमा स्टेज चढेकी राजा राजकुमारीलाई हेर्न सयौँ दर्शकको घुँइचो लागेको थियो। उनी अनुहार छोपेर स्टेजमा चढेकी थिइन्। स्टेजमा गई प्रस्तुतिको साथमा आफ्नो अनुहार सार्वजनिक गरेकी राजा राजकुमारीले गीत गाउन शुरु गरेपछि क्लब झुमेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार