‘रकस्टार’ नरगिस फाखरी किलर पोज

फिल्म रकस्टारबाट बलिउडमा गहिरो छाप छोडेकी अभिनेत्री नरगिस फाखरीले आफ्नो नयाँ तस्विरले हलचल मच्चाएकी छिन्। नरगिसको बोल्ड स्टाइलको निकै चर्चा छ। अभिनेत्रीको लुकलाई लिएर फ्यानहरु पागल बनेका छन् ।

वास्तवमा नरगिस फाखरीले आफ्नो नयाँ फोटोशूट ब्रालेस लुकमा गराएकी छिन् । नर्गिसको नयाँ तस्विर ब्रालेस लुकमा आएसँगै सामाजिक सञ्जालमा भाइरल भयो।

तस्विरहरूमा नरगिस फाखरी सेतो छोटो स्कर्टको साथ सेतो ब्लेजर लगाएको देख्न सकिन्छ। नरगिसले ब्लेजर मुनि केही लगाएकी छैनन्।नर्गिसले आफ्नो कपाललाई ब्रालेस लुकका साथ वेवी मेसी लुक दिएर खुला राखेकी छिन् । नर्गिस फाखरी गुलाबी न्युड लिपस्टिक, मस्कारा र चम्किलो आइस्याडोमा अति सुन्दर देखिन्छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार