हदैसम्म खुला मोनोकोनीमा शमा सिकन्दर

टिभि अभिनेत्री शमा सिकन्दर सधैं छोटो र पश्चिमी पोशाकमा देखिन्छिन्। शमा आफ्नो लुकलाई लिएर निकै चर्चामा रहन्छिन् र उनका तस्बिर-भिडियोहरू सधैं इन्टरनेटमा हावी हुन्छन्। यसैबीच शमाको अर्को तस्विरले इन्टरनेटको तापक्रम बढाएको छ । यो तस्बिरमा उनको किलर लुकको निकै चर्चा भइरहेको छ ।

 

पछिल्लो तस्विरमा शमा सिकन्दर गुलाबी रंगको मोनाकिनीमा देखिएकी छिन् । यस लुकबाट शमाले फ्यानको मुटुको धड्कन बढाइरहेकी छिन् । यस्तै, स्विमिङ पुलमा शमाको पोजको तारिफ गर्दा पनि फ्यान थाक्दैनन् । शमाले पिंक मोनोकिनीको फोटो सेयर गर्नेबित्तिकै इन्टरनेटमा भाइरल भयो । तर, शमाको लुकको यति धेरै चर्चा भएको यो पहिलो पटक भने होइन । उनी आफ्नो बोल्ड अवतारका कारण सधै चर्चामा रहन्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार