उमेर ४० नाघ्दा पनि हट एण्ड बोल्ड छिन् श्वेता (हेरौं तस्विरहरु )

बलिउडमा निकै चर्चा कमाएकि अभिनेत्री हुन् श्वेता तिवारी । उनले गरेको अभिनयसँगै उनको हट तस्विर र बोल्ड फिगरको पनि निकै चर्चा हुने गर्छ । मन नपराउनेहरूको व्यक्ति सायद कम नै होलान। उनि ४१ बर्षको उमेरमा पनि उत्तिकै फिट छन् । अभिनेत्रीले अहिले केहि ताजा फोटोहरू पनि सोशल मिडियामा शेयर गरेकी छिन् जुन अहिले धेरै नै रुचाइएको छ ।

 

अभिनेत्रीले एकपछि अर्को इन्स्टाग्राममा उनको बोल्ड र ग्लैमरस फोटोशूट्सको फोटोहरू साझेदारी गरिरहेकी छन् र प्रशंसकहरूले पनि ती फोटो निकै मन पराएका छन। हालसालै उनले हालेटर नेक गाउनमा फोटोहरू साझेदारी गरेकी छिन् यी तस्बिरहरु साझा गर्दै नायिका श्वेता भन्छिन- मेरा तस्बिर देखेर अधबैसे मानिस भन्दा पनि तन्नेरि लठ्ठीने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार