• आलमआतंकः न्यायाधीश र सरकारी वकिलले जिल्ला छाड्दै सरुवा मागे

    काठमाडौ । मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेको उल्लेख गरेको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे थिए । त्यस्तै आदेशलगतत्तै शुक्रबार साँझ नै जिल्ला छ...

  • श्रीमानको हत्या आरोपमा श्रीमती सहित तीन जना कारागार चलान

    भोजपुर । भोजपुरमा श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जनालाई कारागार चलान गरेको छ । जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा मानबहादुरकी २३ वर्षीय श्रीमती कविता तामाङ, तामाङकै सासु षडानन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीय पम्फा...

  • हङकङमा लुटपाटमा संलग्न नेपालीलाई अदालत लगियो

    काठमाडाै। छुरा प्रहार गरी झण्डै ८ जनालाई लुटेको आरोपमा पक्राउ परेका एक नेपालीलाई अदालतमा लगिएको छ । शुक्रबार बिहान साढे १० बजे हुङहोमस्थित होक युएन स्ट्रीटमा छुरा प्रहार गरि ७ लाख ८६ हजार अमेरिकी डलर लुटेको अभियोगमा पक्राउ परेका लिम्बु थर भएका नेपालीलाई सोमबार प्रहरीले काउलुन मजिस्ट्रेट कोर्टमा हाजिर गराएको हो। २४ व...