• आमचोक गाउँपालिकाले घर बनाईदिँदा दंग, विपन्नले पाए आश्रय

        भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाका नरबहादुर विश्वकर्मा र उनकी पत्नी विमलाको जायजेथाको नाममा एक त्यान्द्रा ओड्ने छानो समेत छैन । उनीहरु वर्षौँदेखि दाजु भक्त बहादुर विकको घरमा आश्रय लिँदै आएका छन् । एक छाक टार्न दुवैजना दिनभर अरुको ज्यालामजदुरी र मेलापात गर्छन् । सुकुम्बासी जस्तो जिवन काटिरहँदा ...