• भाेजपुरमा अज्ञात समूहले महिलाको दुवै स्तन काटे दिए

    भाेजपुर  । भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछाको सेमेङमा एक अज्ञात समुहले महिलाको दुवै स्तन काटिदिएका छन् । घटनामा स्थानीय सुब्बा तामाङकी श्रीमती ३० वर्षिया विणा तामाङ गम्भिर घाईते भएकी हुन् । बुधबार विहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी तामाङको मकुण्डोधारी २ जना अज्ञात समुहले स्तन काटेर भागेको गम...