• ईन्सेक भोजपुरको बार्षिक पूर्व समिक्षा सम्पन्न

      भोजपुर । वर्षभरि जिल्लाभित्र घटेका घटनाहरूको समिक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटनाको समिक्षा गरिएको हो । जसमध्ये बलात्कारका १५, बलात्कार प...