• “ओलीको चरम गुटबन्दीले पार्टीको यो हालत भयो” : एमाले नेपाल-खनाल समूह

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी ओलीको चरम गुटबन्दीले पार्टी समस्याग्रस्त बनेको बताएका छन्। बुधबार राजधानीमा आयोजित दुई दिने कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनमा ओलीले गुटबन्दी गर्दा पार्टी समस्यामा परेको उल्लेख गरिएको हो। नेकपामा हुँदा कार्यकारी अध्यक्ष प...