• कर्मचारी नियुक्तिमा प्रधानाध्यापकको मनोमानी, परिक्षा अमर्यादित भएको गुनासो

      भोजपुर । प्रधानाध्यापकले मनोमानी ढंगबाट अमर्यादित परिक्षा गराएर कर्मचारी नियुक्ती गरिएको खुलेको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङस्थित स्थानीय बेहेरेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेश्वर पौडलले लेखापाल दरबन्दीको कर्मचारी नियुक्तीमा मनोमानी गरिएको खुलेको हो । छोटो समयमा नयाँ पाठ्यक्रम ...