• छुवाछुत प्रथाको प्रतिबिम्ब, दलित विहे गर्दा किरियापुत्रीबाट बञ्चित

    भोजपुर । भोजपुर आम्तेकका ३२ वर्षिय चन्द्र खड्का गत असोज ३ गते काठमाडौँ पुगे । उनलाई वैदेशिक रोजगारको शिलशिलामा कतार जान भिषा प्रक्रिया मिलाउनु थियो । तर काठमाडौँ पुग्नासाथ घरबाट बावुको देहान्तको खबर पाएपछि उनी मुर्छित बने । रातारात बस चढेर उनी घर फर्किए । ३ दिनपछि घरपुग्दा जेठा दाजु सम्मर बहादुर खड्काले बावुको पार्...