भोजपुर । बढ्दो कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन भोजपुरबासी नागरिकलाई नेकपा एमाले भोजपुरले आग्रह गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै नवगठित नेकपा एमाले भोजपुरले जिल्लास्थित सम्पूर्ण जिल्ला पार्टी कमिटि, जनवर्गीय संगठन र पार्टी सदस्यहरुलाई कोरोनाभाइरसविरुद्ध एकजुट भएर लाग्न आव्हान गरेको हो । गत पुष २३ र २४...



