• भोजपुरका अमिन राईको कोरियामा मृत्यु

    भाेजपुर । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरियामा रहेका अमिन राईको मंसीर ९ गते मृत्यु भएको उनका काका धनकुमार राईले बताए। परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो। अमिन ५ वर्ष...