सङ्खुवासभा । खाँदबारी नगरपालिका वडा नं १० मा अवस्थित कालिका देवीथान मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ । गत असोज ११ गते देखि २० गतेसम्म भएको महायज्ञको शनिवार एक पत्रकार सम्मेलन गर्दै आयोजकले सार्वजनिक गरेको हो । मन्दिर परिषरमा नै गरिएको पत्रकार सम्मेलन...

