• आफ्नै छोराले प्रहार गरेको खुकुरीले बावु गम्भिर घाईते

    भोजपुर । भोजपुर नगरपालिका ११, आम्तेकस्थित आफ्नै छोराले प्रहार गरेको खुकुरीबाट बावु गम्भिर घाइते भएका छन् । स्थानिय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा बावु ५५ वर्षीय ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ करिब ५ बजेतिर बावुछोरावि...