• भाेजपुर सदरमुकाममा आगालागी, वडाध्यक्षको घर जले (फाेटाे फिचर)

    भोजपुर । भोजपुर सदरमुकामस्थित एक घरमा अपरान्ह भान्साको ग्याँस पाईप लिक हुँदा सल्केको आगोले एक घर जलेको छ । कुनै मानवीय क्षति नभएपनि लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका वडा नं ७, डाँडागाउँ च्याङ्गबेनीचोकस्थित स्थानीय तथा सोही वडा नं ७ का वडाध्यक्ष जय बहादुर तामाङ...