• चहलपहल पनि बढ्यो संक्रमणदर पनि बढ्यो

      भोजपुर । करिब अढाई महिनापछि खुलेको निषेधाज्ञाले चहलपहल बढेको छ । भोजपुर सदरमुकाम लगायतका मुख्य बजारहरु सदाझैँ व्यस्त बनेका छन् । बैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड बढेको छ । बजारक्षेत्र र सडकमा बाक्लो आउजाउ छ । सवारीसाधनहरुको ताँती लागेको छ । तर कोभिड १९ को संक्रमणदर भने रोकिएको छैन । बजार आसपासमा घरलौरी...