सुनसरी । यतिवेला सुनसरीको धरान उपमहानगरपालिका चुनावी सरगमी बढेको छ । जाडोको समय चिसो हुँदै जाने समयमा धरानमा भने चुनावी गतिविधिले यहाँ तातेको छ । चुनाव प्रचारप्रसारमा धरानका राजनीतिक दलका नेता र कार्यकर्ता चुनावी घरघरमा पुगेर चुनावी प्रचारमा लागेका छन् । २०७५ साल साउन १ गते धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब...

