• भोजपुरबाट काठमाडौसम्म सीधा बस सेवा सञ्चालन हुदै

    काठमाडौँ । दशैमा घर जाने यात्रुको चापलाई मध्यनजर राख्दैै भोजपुरदेखि काठमाडौँसम्म सीध यातयात सेवा सुरु भएको छ । चोमोलुङ्मा यातयातले भोजपुरबाट काठमाडौँसम्म सीध बस चलाउन सुरु गरेका हुन् । बर्षातको समयमा भोजपुरतर्फको कच्ची बाटो बिग्रँदा गाडी चल्न समस्या हुने गरेको छ तर, भदौ पछाडि पानी पर्ने क्रममा कम हुँदै गएपछि भोजपुर...