भोजपुर । धरान, ईटहरी, विराटनगर जस्ता शहरमा भेडाबाख्राकोभन्दा धेरैको संख्यामा देखिने ‘टेम्पो’ भोजपुरको ग्रामिण भेगका मानिसका लागि भने यो नौलो र रहरको सवारीसाधन बनेको छ । अरुण गाउँपालिका ५, प्याउलीबजारमा जरायोटार घर भएका देवी गौतमले विदेश त्यागी करिब अढाई महिनाअघि पाँच लाख ऋणपानले किनेको टेम्पो चलाउन थालेसंगै आजभोली उनको...

