• ठेकेदार भागेपछि ८ वर्षदेखि विद्युतीकरणको काम अलपत्र

      भोजपुुर । षडानन्द नगरपालिकाको नेपालेडाँडा र कुदाककाउलेका करिब १३ सय परिवारको घर अंध्यारै छ । गाउँका हरेक कुनामा वर्षौदेखि खिया लागेर ढलेको र भाँचिएको अवस्थामा विजुलीका पोलहरु भेटिन्छन् । तारहरु यत्रतत्र छरिएका छन् । झण्डै ८ वर्ष अघि विद्युत विस्तार गर्ने काम अलपत्र पारेर ठेकेदार भागेपछि गाउँले कुपीमै रात ...