• सतारलाई डा.शर्माको सहारा: दुई महिनादेखि तड्पिरहेकी हिरामडीको निःशुल्क उपचार

    बिराटनगर । पाठेघरको समस्याबाट पीडित मोरङको रतुवामाई नगरपालिका–९ भौडाहाकी हिरामडी सतार दुई महिना अघिदेखि पीडाले छटपटाई रहेकी थिईन् । उपचार गर्न पैसा थिएन । पैसा नभएकै कारण उपचार नपाएर असह्य पीडामा दिनरात तड्पिन बाध्य थिईन् । ज्याला मजदुरी गरेर दुई छाक टार्दे आएको सतार परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ३६...

  • डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

    मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । गत कात्तिक २३ गते थुक्पा...

  • नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई आईतवार अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकार...

  • डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन

    बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्मा...

  • युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छः डा.शर्मा

    विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अव...

  • डा.सुनिल शर्मालाई अग्रजको सम्मान, शर्माद्वारा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार सहयोग

    बिराटनगर । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थि...

  • नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचरसहित)

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित ...