• दशैँको मुखमा मेयरले तलब रोकिदिएपछि कर्मचारी आक्रोशित

      भोजपुर । दशैँको मुखमा आएर नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका कर्मचारीहरु आक्रोशित भएका छन् । विगत केहि महिनादेखी रोकिएको तलब घर फर्कने बेलासम्म मेयर विरबल राईले निकासा गर्न नमानेपछि आक्रोशित बनेका हुन् । नगरपालिकाका करारतर्फका एक सय १० जना कर्मचारीको गत साउन महिनादेखि तलबभत्ता रोकि...

  • सामाजिक सद्भाव राख्ने किँरात राईको दशैँ

      भोजपुर । कुल जनसंख्याको ७२ प्रतिशतभन्दा बढि किँरात राई समुदायको बाहुल्यता रहेको भोजपुरमा किँरात राई समुदायमा नेपालीको महान चाड दशैँलाई विशेष रुपमा मनाउने गर्छन् । आफ्नो चाड नभएपनि सामाजिक सद्भाव राख्ने प्रकृतिपूजक किँरात राईहरु दहिमा चामल मिसाईएको सेतो टिका, मिष्ठान्न मासुका व्यञ्जनका साथ आफन्तजनसंग भेटघा...

  • दशैँका लागि सडक मर्मत भएपछि गाउँले हर्षित

    भोजपुर । नेपालीहरुको महान चाड दशैँ नजिकिएसंगै विगत पाँच महिनादेखी अवरुद्ध टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्नेे बाग्खोर तिम्मा ग्रामिण कृषि सडक (१० किलोमिटर) को मर्मत गरिएको छ । लामो समयदेखी पुनः मर्मतको काम नभएको उक्त सडकखण्ड दशैँलाई लक्षित गरेर वडा कार्यालयको समन्वयमा विगत १५ दिनअघिबाट बाटो स्तरोन्नतीको काम ...