धनकुटा । सागुरीगढि-९ हर्दियामा टाटा महेन्द्र गाडी दुर्घट्ना हुदा २ जना को मृत्यु र १४ जना घाईते भएका छन । सागुरीगढी-९ बस्ने ३२ बर्षिय सनमाया राई र पाँथर स्थाई घर भई छोरी ज्वाईको घरमा बस्दै अाएकी ६१ बर्षिय देविमाया सुनुवारको घट्ना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यलयका सहि मेमकुमार बस्नेतले बताए। घाईतेहर...

