धनकुटा । सागुरीगढि-९ हर्दियामा टाटा महेन्द्र गाडी दुर्घट्ना हुदा २ जना को मृत्यु र १४ जना घाईते भएका छन ।
सागुरीगढी-९ बस्ने ३२ बर्षिय सनमाया राई र पाँथर स्थाई घर भई छोरी ज्वाईको घरमा बस्दै अाएकी ६१ बर्षिय देविमाया सुनुवारको घट्ना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यलयका सहि मेमकुमार बस्नेतले बताए।
घाईतेहरुलाई उपचारको लागि विपि विज्ञान प्रतिस्थान धरानमा लगिएको बस्नेतले बताए। गाडि दुर्घट्ना बिहान १० तिर भएको प्रहरीले जनाएको छ । गाडि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।