• भरिएन द्वन्दको घाउ, छोरी कुर्दै वित्यो १६ वर्ष

      भोजपुर । घरकी ठुली छोरी, सुशिल स्वभाव, सबैको प्यारी थिईन्, ईन्द्रकुमारी । हतुवागढी गाउँपालिका ४, खैराङ्की ईन्द्रकुमारी राई एसएलसी परिक्षाको तयारीमा थिईन् । माघको चिसो मौसममा हरेक बिहान ‘ट्युसन’ जान्थिन् । सधैंजसो २०५९ माघ ६ गते पनि बिहान घरबाट ट्युसन हिँडिन् । तर उनी त्यो दिन भने साँझसम्म पनि घर फर्किनन् ...