• भोजपुरमा मुख्यमन्त्रीकोे दुई कार्यालयको उद्घाटन

    भोजपुर । खारेज गरिएका सरकारी कार्यालयहरुमध्ये भोजपुरमा प्रदेश सभाको माताहातमा सञ्चालन हुनेगरि जिल्ला प्राविधिक कार्यालयको ठाउँमा पूर्वाधार विकास कार्यालय र जिल्ला सिँचाई कार्यालयको ठाउँमा जलस्रोत तथा सिँचाई विकास डिबिजन कार्यालयको नाममा एक कार्यक्रमकाबिच स्थापना गरिएको हो । आईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन रा...