• किन फूलमायाहरुलाई मात्र प्रश्न ??

      प्रकाश सपूतको सकम्बरी (फूलमाया) बोलको गीत यतिबेला चर्चाको शिखरमा छ । युट्युब भाषाशैलीमा भन्ने हो भने उक्त गीत अग्रपंति ट्रेण्डिङमै छ । सामाजिक सञ्जालहरुमा उत्तिकै चर्चा छ । विशेषगरी भिडियो प्लेटफर्म टिकटकमा व्यापक भाइरल नै भइरहेको देख्न पाइन्छ । उक्त गीतले नेपाली समाज कतातिर प्रवृत्तिन्मुख भइरहेको छ ? भन्ने ए...