काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। संघर्षको आगामी रणनीति तय गर्न प्रचण्ड( नेपाल समूहको केन्द्रीय संघर्ष समितिको बैठक दिउँसो २ बजे बस्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमा...

