• जसको उत्साहलाई बुढेसकालले छोएन

        भोजपुर । भोजपुर नगरपालिका वडा नं ८, पोखरेका ९४ वर्षिया ललितमाया कार्की एकाबिहानै नातीसंग मतदाता परिचय पत्र बोकेर स्थानीय सरस्वती आधारभुत विद्यालयको प्रागंणमा पुगिन् । करिब ८ सय मतदाता रहेको उक्त वडामा सबैभन्दा पहिलो मतदान गर्ने मतदाताको रुपमा कार्कीलाई पालो दिईयो । उनी आफुलाई दिएको पहिलो प्राथमिकत...