• भाेजपुर नगरपालिकाको जिम्मेवार व्यक्तिसहित १७ जना भ्रमणमा, सेवाग्राही मारमा

    भोजपुर। भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या भएको छ । नगर प्रमुख कैलास कुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधि, कम्प्यूटर अप्रेटर गरि ...