बाँके । बाँकेको कोहलपुरस्थित ट्रकको ठक्करले बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले गरेको प्रदर्शनले चर्किएपछि कफ्र्यू जारी गरिएको छ । कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्तासम्म, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँ...

