• आफ्नाबाटै बलात्कार, बलात्कारमा अधिकांश बालबालिका नै शिकार

    घटना १ षडानन्द नगरपालिका ८, तुङ्गेछाका रञ्जित लिम्बुले नातामा बहिनी पर्ने १३ वर्षकी नाबालिकालाई करणी गरे । आफ्नै काकाकी छोरीलाई कोहि नभएको मौकामा फकाईफुलाई गरी करणी गरेको भेटिएपछि प्रहरीले उनलाई गत जेठ २१ मा गिरफ्तार ग¥यो । हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो । घटना २ भोजपुर नगरपालिका ९, पा...

  • किन मौन बसे प्रशासन र प्रहरी, पिडितले कहिले पाउने न्याय ?

    भोजपुर । जिल्लाको पूर्वी अरुण गाउँपालिका–३, प्याउलीमा तीन बालबालिकाको ‘शंकास्पद’ मृत्यु भएको १५ महिना पुग्दासम्म प्रहरी अझै घटनाको निचोडमा पुग्न सकेको छैन । गत साल भएको स्थानीय निर्वाचनताका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको मृत्यु भएको थियो । मृतकका आफन्त तथा परिवारले भने कु...