• नेपाल बंगलादेशसँग ८ विकेटले हार्‍यो

    काठमाडौं । नेपाल इमर्जिङ टिम्स एसिया कपमा घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशलाई नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो। बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान ११ विकेट लिए । यसअघि टस ...