भोजपुर । ब्लड क्यान्सर रोगबाट ग्रसित टेम्केमैयुङ गाउँपालिका ८, गोगनेका ५ वर्षिय सविन राईको उपचारार्थ आर्थिक सहयोग जुटेको छ । पिडीत बालकको उपचारका लागि ३ जनाले आर्थिक सहयोग गरेका हुन् । बालकको थप उपचारार्थ भोजपुर नगरपालिका ११ आम्तेकका सुनिता राईले ५ हजार, टेम्केमैयुम गाउँपालिका ३, अन्नपूर्णका सुरज राईले १...



