• भोजपुरमा भाईरल ज्वरोका कारण विद्यालय बन्द

    भोजपुर । भाईरल ज्वरोले विद्यार्थी हुन थालेपछि विद्यालय बन्द गरिएको छ । षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयले ३ दिन विद्यालय बन्द गरेको हो । भाईरल ज्वरोबाट दिङ्लाका अन्य ३ विद्यालयका विद्यार्थीहरु समेत विरामी भएको विद्यालयले जनाएको छ । भाईरल ज्वरोले अरुण माविको कक्षा १ देखि १२ सम्मका २ सय २ जन...