• नक्शापासको स्विकृत गर्ने कर्मचारी अभावमा भुकम्पपिडीतकाे अनुदान रोकियो

      भोजपुर । किस्ता अनुदानबाट बनाईएको घरको नक्शापासको सिफारिस स्विकृत गर्ने कर्मचारी नभएपछि भुकम्पपिडीतको किस्ता अनुदान निकासा हुन ढिलाई भएको छ । करिब दुई महिनाअघि जिल्लाबाट दोश्रो र तेश्रो गरी ६ सयको हाराहारीमा भुकम्पपिडीतका घरनक्शापासको सिफारिस शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटा पठाईए पनि स्विकृत गर...